Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड ओलीको शरणमा

प्रचण्ड ओलीको शरणमा

  • आइतवार, पौष १० २०७९

  • 784
    SHARES

  • प्रचण्ड ओलीको शरणमा

    काठमाडौं । नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लाग्नुभएको छ ।

    सत्तारुढ गठबन्धनको बैठकमा सरकारको नेतृत्वको विषयमा कुरा नमिलेपछि प्रचण्ड ‘गठबन्धनको औचित्य सकिएको’ भन्दै बालुवाटारबाट बाहिनुभएको छ ।

    बालुवाटारबाट ‘लञ्च ब्रेक’ का लागि आफ्नो निवास खुमलटार पुगेका प्रचण्डले माओवादीका नेताहरुसँग छलफलसमेत गर्नुभएको थियो । छलफल पछि उहाँ बालकोटतर्फ लाग्नुभएको हो ।


    आइतवार, पौष १० २०७९०१:५४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij