Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ३ जनामा कोरोना संक्रमण, ४ जना संक्रमणमुक्त

थप ३ जनामा कोरोना संक्रमण, ४ जना संक्रमणमुक्त

  • शुक्रवार, पौष ८ २०७९

  • 339
    SHARES

  • थप ३ जनामा कोरोना संक्रमण, ४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९५१ वटा नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, पौष ८ २०७९०४:१९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij