Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण, ३ जना संक्रमणमुक्त्त

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण, ३ जना संक्रमणमुक्त्त

  • मंगलवार, पौष ५ २०७९

  • 401
    SHARES

  • पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण, ३ जना संक्रमणमुक्त्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ६ संक्रमित थपिएका छन् । ५७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा देशभर ३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    मंगलवार, पौष ५ २०७९०४:१५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij