Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ७ जनामा कोरोना संक्रमण

थप ७ जनामा कोरोना संक्रमण

  • सोमवार, पौष ४ २०७९

  • 416
    SHARES

  • थप ७ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

    १ हजार ४११ वटा नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज २ जना संक्रमणमूक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सोमवार, पौष ४ २०७९०४:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij