काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छैनन् । १९९ वटा नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।
त्यस्तै, आज २ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।