काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरस कोभिड—१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३० वटा नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ रहेको मन्त्रालयले जनाएको छ ।