Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना जोखिममा रहेका कैदी–बन्दीलाई रिहा वा सजाय कम गर्नु : सर्वोच्च

कोरोना जोखिममा रहेका कैदी–बन्दीलाई रिहा वा सजाय कम गर्नु : सर्वोच्च

  • बिहिवार, भाद्र २५ २०७७

  • 1.3K
    SHARES

  • कोरोना जोखिममा रहेका कैदी–बन्दीलाई रिहा वा सजाय कम गर्नु : सर्वोच्च

    काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदी–बन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ ।

    न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारागारमा नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती, दूध खुवाइरहेको महिला तथा जटिल स्वास्थ्य समस्या भएका कैदीहरुलाई प्राथमिकताका आधारमा तत्काल छाड्न, सजाय कम वा छुट गर्ने निर्णय गर्न सरकारलाई आदेश दिएको हो ।

    सरकारले संक्रामक रोग ऐन ०२० को दफा २ को अनुसार विशेष निर्णय गरेर कैदी–बन्दी छाड्न वा उनीहरुको सजाय घटाउन सक्ने सर्वोच्चको आदेशमा भनिएको छ ।

     


    बिहिवार, भाद्र २५ २०७७०७:४२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij