Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित

नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित

  • शनिवार, मंसिर २४ २०७९

  • 404
    SHARES

  • नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    यस अवधिका ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खोप लगाएका छन् ।

    हाल नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।


    शनिवार, मंसिर २४ २०७९०४:३९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij