Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप पाँच जनामा  कोरोना संक्रमण, ५१ सक्रिय संक्रमित 

थप पाँच जनामा  कोरोना संक्रमण, ५१ सक्रिय संक्रमित 

  • शुक्रवार, मंसिर २३ २०७९

  • 574
    SHARES

  • थप पाँच जनामा  कोरोना संक्रमण, ५१ सक्रिय संक्रमित 
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९२५ वटा नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।
     
    त्यस्तै आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
     


    शुक्रवार, मंसिर २३ २०७९०४:२०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij