Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समानुपातिक सांसद छान्न जसपाको बैठक भोली

समानुपातिक सांसद छान्न जसपाको बैठक भोली

  • शुक्रवार, मंसिर २३ २०७९

  • 565
    SHARES

  • समानुपातिक सांसद छान्न जसपाको बैठक भोली

    काठमाडौं । समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ ।

    मंसिर २४ गते भोली बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    ‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ ।

    निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।


    शुक्रवार, मंसिर २३ २०७९०३:३७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij