Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

१५ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई १५ किलोको माला

१५ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई १५ किलोको माला

  • बिहिवार, मंसिर २२ २०७९

  • 537
    SHARES

  • १५ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई १५ किलोको माला

    काठमाडौं । सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाइएको छ ।

    सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो । देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ ।

    यसअघि २१ किलोको माला र २१ बुदे माग राख्दै आएका थिए । पूरा भएका मागहरु घटाएर माग र मालाको तौल घटाइएको हो ।


    बिहिवार, मंसिर २२ २०७९०३:४८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij