Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

९ जनामा कोभिड १९ को संक्रमण,१६ जना संक्रमणमुक्त

९ जनामा कोभिड १९ को संक्रमण,१६ जना संक्रमणमुक्त

  • बुधवार, मंसिर २१ २०७९

  • 354
    SHARES

  • ९ जनामा कोभिड १९ को संक्रमण,१६ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    १ हजार ६८३ वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ रहेको र जम्मा संक्रमितको संख्या ११ लाख ५३ हजार १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, मंसिर २१ २०७९०४:५२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij