Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

देशभर ६ जनामा कोभिड १९ को संक्रमण, सक्रिय संक्रमितको संख्या १०८

देशभर ६ जनामा कोभिड १९ को संक्रमण, सक्रिय संक्रमितको संख्या १०८

  • आइतवार, मंसिर १८ २०७९

  • 401
    SHARES

  • देशभर ६ जनामा कोभिड १९ को संक्रमण, सक्रिय संक्रमितको संख्या १०८

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    आइतवार, मंसिर १८ २०७९०३:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij