Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा ९९ हजार १ सय

सुनको मूल्य तोलामा ९९ हजार १ सय

  • शुक्रवार, मंसिर १६ २०७९

  • 373
    SHARES

  • सुनको मूल्य तोलामा ९९ हजार १ सय

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।

    छापावाल सुन हिजो प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य एक हजारले बढेको हो । मंसिर विवाहको मौसम भएकाले पनि सुनको मूल्य बढेको हो।

    आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदीको प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    शुक्रवार, मंसिर १६ २०७९०२:१७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij