Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

गत २४ घण्टामा ७ कोरोना संक्रमित थपिए, ३० जना संक्रमणमुक्त

गत २४ घण्टामा ७ कोरोना संक्रमित थपिए, ३० जना संक्रमणमुक्त

  • बुधवार, मंसिर १४ २०७९

  • 381
    SHARES

  • गत २४ घण्टामा ७ कोरोना संक्रमित थपिए, ३० जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सातजनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    १ हजार ६७७ वटा नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, मंसिर १४ २०७९०४:५२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij