Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

गत २४ घण्टामा एक जनामा कोरोना पुष्टि, ३५ संक्रमणमुक्त्त

गत २४ घण्टामा एक जनामा कोरोना पुष्टि, ३५ संक्रमणमुक्त्त

  • मंगलवार, मंसिर १३ २०७९

  • 390
    SHARES

  • गत २४ घण्टामा एक जनामा कोरोना पुष्टि, ३५ संक्रमणमुक्त्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ४३७ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको हो ।

    यो अवधिमा देशभर ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २०१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    मंगलवार, मंसिर १३ २०७९०५:२४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij