Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई एमाले कार्यालयमा स्वस्ति वाचनसहित बधाई

केपी ओलीलाई एमाले कार्यालयमा स्वस्ति वाचनसहित बधाई

  • मंगलवार, मंसिर १३ २०७९

  • 603
    SHARES

  • केपी ओलीलाई एमाले कार्यालयमा स्वस्ति वाचनसहित बधाई

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित भएपछि स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिइएको छ।

    पार्टी कार्यालय ललितपुरको च्यासलसमा आज एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो।

    स्वस्ति वाचनपछि पण्डितले अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाइदिनुभएको थियो । कार्यक्रममा महासचिव शंकर पोखरेललगायतका नेताहरुको उपस्थित रहेको छ।

    ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले ५७ हजार १ सय ३१ मत ल्याउँदै विजयी हुनुभएको हो ।

     


    मंगलवार, मंसिर १३ २०७९०३:१५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij