Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि,३४ जना कोरोना संक्रमणमुक्त

थप ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि,३४ जना कोरोना संक्रमणमुक्त

  • सोमवार, मंसिर १२ २०७९

  • 391
    SHARES

  • थप ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि,३४ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    एक हजार ६५२ वटा नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २३५ रहेको मन्त्रालयले जनाएको छ ।


    सोमवार, मंसिर १२ २०७९०३:५३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij