काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट ८ लाख ९७ हजार ४२६ जनाको मृत्यु भएको छ भने १ करोड ९६ लाख १० हजार ४१५ जना निको भएका छन् ।
त्यस्तै, २ करोड ७५ लाख १६ हजार ५९५ जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा बढी अमेरिका, ब्राजिल र भारत प्रभावित बनेका छन् ।