Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बिजापुरमा ४ जना माओवादी मारिए

बिजापुरमा ४ जना माओवादी मारिए

  • शनिवार, मंसिर १० २०७९

  • 522
    SHARES

  • बिजापुरमा ४ जना माओवादी मारिए

    काठमाडौं ।भारतको बिजापुरमा ४ जना माओवादी मारिएका छन । सुरक्षाकर्मीसँगको झडपमा परि उनिहरु मारीएका हुन ।

    बिजापुरको पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले आक्रमण गर्दा दुई महिलासहित चार जना मारिएका प्रहरीले जनाएको छ ।

    सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् ।

    केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए । बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ ।


    शनिवार, मंसिर १० २०७९०५:१०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij