Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • बुधवार, मंसिर ७ २०७९

  • 555
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा बुधबार(आज) पनि सुनको मूल्य ओरालो लागेको छ। 
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ कायम भएको छ। 
     
    हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य९६ हजार ७०० रुपैयाँ रहेको थियो । 
     
    आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो। 


    बुधवार, मंसिर ७ २०७९११:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij