Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

झापा–५ मा केपी शर्मा ओलीले बनाए फराकिलो मतअन्तर

झापा–५ मा केपी शर्मा ओलीले बनाए फराकिलो मतअन्तर

  • मंगलवार, मंसिर ६ २०७९

  • 642
    SHARES

  • झापा–५ मा केपी शर्मा ओलीले बनाए फराकिलो मतअन्तर

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो तुल्याउनुभएको छ । ३२ हजार ९२५ मत गणना हुँदा ओलीले १६ हजार ३३६ मत पाउनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९ हजार ६३७ मत पाउनुभएको छ ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३ हजार ८६ मत पाउनुभएको छ भने जनमत पार्टीका भीम राजवंशीले एक हजार १७२ मत पाउनुभएको छ ।


    मंगलवार, मंसिर ६ २०७९०३:२१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij