Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं–४ मा गगनले बढाए मतान्तर, राजन भन्दा ४०९ मतले अगाडि

काठमाडौं–४ मा गगनले बढाए मतान्तर, राजन भन्दा ४०९ मतले अगाडि

  • सोमवार, मंसिर ५ २०७९

  • 705
    SHARES

  • काठमाडौं–४ मा गगनले बढाए मतान्तर, राजन भन्दा ४०९ मतले अगाडि
    काठमाडौं । काठमाडौं– ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाउनुभएको छ। प्रारम्भिक मत गणनामा उहाँ एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि हुनुहुन्छ  ।
     
    अहिलेसम्म २७०५ मत गणना गरिएकोमा कांग्रेस उम्मेदवार थापाले १३५८ मत पाउनुभएको छ भने  एमालेका उम्मेदवार राजन भट्टराईले ९४९ पाएर पछ्याइ रहनुभएको छ ।
     
    यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी हुनुभएको थियो। २०७४ मा उहाँले भट्टराईलाई नै पराजित गर्नुभएको थियो।


    सोमवार, मंसिर ५ २०७९०२:०५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij