Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

३ जनामा कोरोना पुष्टि, १५ जना संक्रमणमुक्त्त

३ जनामा कोरोना पुष्टि, १५ जना संक्रमणमुक्त्त

  • शनिवार, मंसिर ३ २०७९

  • 389
    SHARES

  • ३ जनामा कोरोना पुष्टि, १५ जना संक्रमणमुक्त्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन्।

    देशभर गरिएको ३२२ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्।

    योसँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ३९८ पुगेको छ। देशभर हाल ४३२ जना सक्रिय संक्रमित छन्।


    शनिवार, मंसिर ३ २०७९०३:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij