Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ९ जनामा कोरोना पुष्टि, २४ जना निको

थप ९ जनामा कोरोना पुष्टि, २४ जना निको

  • बुधवार, कार्तिक ३० २०७९

  • 379
    SHARES

  • थप ९ जनामा कोरोना पुष्टि, २४ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    एकहजार ६३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, कार्तिक ३० २०७९०४:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij