Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप १४ जनामा कोरोना संक्रमण, २० संक्रमणमुक्त्त

थप १४ जनामा कोरोना संक्रमण, २० संक्रमणमुक्त्त

  • मंगलवार, कार्तिक २९ २०७९

  • 333
    SHARES

  • थप १४ जनामा कोरोना संक्रमण, २० संक्रमणमुक्त्त

    काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ८६४ पीसीआर परीक्षणका क्रममा १२ जना र ४६६ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४९१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    मंगलवार, कार्तिक २९ २०७९०४:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij