Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १५ जनामा कोरोना संक्रमण, ३० जना निको

थप १५ जनामा कोरोना संक्रमण, ३० जना निको

  • आइतवार, कार्तिक २७ २०७९

  • 493
    SHARES

  • थप १५ जनामा कोरोना संक्रमण, ३० जना निको
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ९८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।
     
    यो अवधिमा देशभर ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
     
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५१४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    आइतवार, कार्तिक २७ २०७९०४:४१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij