Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि,२४ सङ्क्रमणमुक्त

थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि,२४ सङ्क्रमणमुक्त

  • शनिवार, कार्तिक २६ २०७९

  • 500
    SHARES

  • थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि,२४ सङ्क्रमणमुक्त

    काठमाडौं । देशभर थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ६८० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

    यही अवधिमा थप २४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ९५१ जनाले खोप लगाएका छन् ।


    शनिवार, कार्तिक २६ २०७९०४:५१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij