Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप १६ जनामा कोरोना संक्रमण, १३ निको

आज थप १६ जनामा कोरोना संक्रमण, १३ निको

  • बिहिवार, कार्तिक २४ २०७९

  • 699
    SHARES

  • आज थप १६ जनामा कोरोना संक्रमण, १३ निको
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा  १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ वटा नमुनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६३ पुगेको मन्त्रालयले जनाएको छ ।


    बिहिवार, कार्तिक २४ २०७९०४:२५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij