Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मंसिर ४ पछि एमालेको सरकारः ओली

मंसिर ४ पछि एमालेको सरकारः ओली

  • बिहिवार, कार्तिक २४ २०७९

  • 594
    SHARES

  • मंसिर ४ पछि एमालेको सरकारः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने दाबी गर्नुभएको छ । आज झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

    उहाँले एमालेको सरकार आएपछि घोषणा पत्रमा उल्लेखित २० वटा ग्यारेन्टीलाई पूरा गर्ने संकल्प गर्नुभयो।

    ओलीले नेकपा एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको दाबी गर्नुभयो। सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उहाँले गुनासोसमेत गर्नुभयो ।

     


    बिहिवार, कार्तिक २४ २०७९०२:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij