Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यसकारण क्वारेन्टिनबाटै काम गर्दैछन् स्वास्थ्यमन्त्री

यसकारण क्वारेन्टिनबाटै काम गर्दैछन् स्वास्थ्यमन्त्री

  • आइतवार, भाद्र २१ २०७७

  • 857
    SHARES

  • यसकारण क्वारेन्टिनबाटै काम गर्दैछन् स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

    तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेको पारिवारिक स्रोतले जनाएको छ ।

    अहिले मन्त्री ढकाल क्वारेन्टिनबाट बसैरै मन्त्रालयको काम हेरिरहनुभएको बताइएको छ ।
    काठमाडौं


    आइतवार, भाद्र २१ २०७७०७:१५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij