Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

  • सोमवार, कार्तिक २१ २०७९

  • 429
    SHARES

  • डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।

    योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो ।

    यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।


    सोमवार, कार्तिक २१ २०७९०४:२६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij