Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

देशमा पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

  • सोमवार, कार्तिक २१ २०७९

  • 584
    SHARES

  • देशमा पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। 
     
    सोमवार(आज) देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 
     
    प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि पनि देशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  


    सोमवार, कार्तिक २१ २०७९०६:४४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij