Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि मदिरा बिक्री वितरण र सेवन गर्न निषेध

आजदेखि मदिरा बिक्री वितरण र सेवन गर्न निषेध

  • आइतवार, कार्तिक २० २०७९

  • 931
    SHARES

  • आजदेखि मदिरा बिक्री वितरण र सेवन गर्न निषेध
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार(आज) रातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ ।
     
    सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिरा निषेध गरिएको उल्लेख छ ।
     
    सूचनाको अवज्ञा हुने कार्य गरे/गराएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।
     
    notice_ameFgnSnTz.jpg 


    आइतवार, कार्तिक २० २०७९०४:३९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij