Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थप २८ जनामा कोरोना संक्रमण, १८ जना निको

थप २८ जनामा कोरोना संक्रमण, १८ जना निको

  • आइतवार, कार्तिक २० २०७९

  • 513
    SHARES

  • थप २८ जनामा कोरोना संक्रमण, १८ जना निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् । 


    आइतवार, कार्तिक २० २०७९०४:०८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij