Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा १ हजार ४ सयले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ४ सयले बढ्यो

  • आइतवार, कार्तिक २० २०७९

  • 425
    SHARES

  • सुनको मूल्य तोलामा १ हजार ४ सयले  बढ्यो

    काठमाडौं । सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूलय तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो ।

    अस्ति सुनको मूलय तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।


    आइतवार, कार्तिक २० २०७९११:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij