Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

१६ जनामा कोरोना संक्रमण, १७ संक्रमित कोरोनामुक्त

१६ जनामा कोरोना संक्रमण, १७ संक्रमित कोरोनामुक्त

  • शनिवार, कार्तिक १९ २०७९

  • 385
    SHARES

  • १६ जनामा कोरोना संक्रमण, १७ संक्रमित कोरोनामुक्त

    काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमित थपिएका हुन् ।

    देशभर गरिएको ४४९ पीसीआर परीक्षणका क्रममा १० जना र ८२७ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा ५६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।


    शनिवार, कार्तिक १९ २०७९०४:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij