Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अहिलेको निर्वाचन संविधान च्यात्न खोज्नेविरुद्धको लडाइँ हो - प्रधानमन्त्री देउवा

अहिलेको निर्वाचन संविधान च्यात्न खोज्नेविरुद्धको लडाइँ हो - प्रधानमन्त्री देउवा

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 455
    SHARES

  • अहिलेको  निर्वाचन संविधान च्यात्न खोज्नेविरुद्धको लडाइँ हो - प्रधानमन्त्री देउवा

    काठमाडौ. प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ को निर्वाचन संविधान च्यात्न खोज्नेविरुद्धको सँघर्ष भएको बताएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्र डडेलधुराको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान च्यात्ने काममा ओलीको ठुलो भुमिका रहेको आरोप लगाउदै संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह गर्नुभयो ।


    नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएको छ । त्यसकै लागी देउवा हिजोदेखि नै चुनाव प्रसार प्रसार र भेटघाटमा व्यस्त हुनुहुन्छ।


    शुक्रवार, कार्तिक १८ २०७९०५:५६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij