Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ४९ जनामा कोरोना संक्रमण, २३ संक्रमणमुक्त्त

थप ४९ जनामा कोरोना संक्रमण, २३ संक्रमणमुक्त्त

  • बिहिवार, कार्तिक १७ २०७९

  • 368
    SHARES

  • थप ४९ जनामा कोरोना संक्रमण, २३ संक्रमणमुक्त्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो ।

    यो अवधिमा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बिहिवार, कार्तिक १७ २०७९०४:२३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij