Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली आज धनगढी जादै

एमाले अध्यक्ष ओली आज धनगढी जादै

  • बिहिवार, कार्तिक १७ २०७९

  • 513
    SHARES

  • एमाले अध्यक्ष ओली आज धनगढी जादै

    काठमाडौ।
    एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढी जानुहुने भएको छ ।

    आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न ओली आज धनगढी जाने तयारी गर्नुभएको हो ।

    ओली आज साँझसम्म धनगढी पुग्नुहुनेछ । उहाँले आज र भोली धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुहुनेछ । एमालेले दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ।


    बिहिवार, कार्तिक १७ २०७९०२:५३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij