Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेले नजिते देश दुर्भाग्यमा जान्छ- ओली

एमालेले नजिते देश दुर्भाग्यमा जान्छ- ओली

  • बुधवार, कार्तिक १६ २०७९

  • 585
    SHARES

  • एमालेले नजिते देश दुर्भाग्यमा जान्छ- ओली

    काठमाडौं ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने बताउनुभएको छ ।

    आज काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले यसपटक एमालेबाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति देशमा नभएको भन्दै देशलाई दुभाग्यबाट बचाउन एमालेले जित्नै पर्ने बताउनुभएको हो ।

    ओलीले देश बिगार्न नदिन एमालेले जित्नुपर्ने भन्दै एमालेले जितेमात्र स्थायीत्व आउने जिकिर गर्नुभयो ।


    बुधवार, कार्तिक १६ २०७९०१:०८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij