Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

  • सोमवार, कार्तिक १४ २०७९

  • 564
    SHARES

  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


    सोमवार, कार्तिक १४ २०७९०५:४२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij