Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

  • सोमवार, कार्तिक १४ २०७९

  • 953
    SHARES

  • प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज हुनुभएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो ।

    स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उहाँको छोरी गंगा दाहालले जानकारी दिनुभयो ।

    सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित हुनुहुन्छ । उहाँ मधुमेह र उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्छ।

     


    सोमवार, कार्तिक १४ २०७९१२:३४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij