Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप २० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणमुक्त

थप २० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणमुक्त

  • आइतवार, कार्तिक १३ २०७९

  • 491
    SHARES

  • थप २० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ८४ वटा नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    आइतवार, कार्तिक १३ २०७९०४:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij