Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

चीनबाट १ लाख ८० हजारको किरा आयात

चीनबाट १ लाख ८० हजारको किरा आयात

  • शनिवार, कार्तिक १२ २०७९

  • 1.3K
    SHARES

  • चीनबाट १ लाख ८० हजारको किरा आयात

    काठमाडौं । चालू आर्थिक वर्ष २०७९–८० को २ महिनाको अवधिमा विदेशबाट १ लाख ८० हजार रुपैयाँको किरा आयात भएको छ ।

    भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउन र भदौ महिनामा विदेशबाट उक्त मूल्यको किरा आयात भएको हो ।

    विभागले सार्वजनिक गरेको तथ्याङ्कमा कस्ता प्रकारका किरा आयात गरिएको भन्ने बारे भने खुलाइएको छैन । तर, ५० किलोग्राम बराबरको किरा आयात गर्दा सरकारलाई ४४ हजार रुपैयाँ बराबरको भन्सार राजश्व सङ्कलन भएको विभागले जनाएको छ ।

    नेपालमा आयात भएका सबै किरा चीनबाट भित्रिएका छन् । चीनबाहेक अन्य मुलुकबाट किरा आयात नभएको विभागले जनाएको छ ।


    शनिवार, कार्तिक १२ २०७९०२:१८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij