Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

देशभर थप १६ जनामा कोरोना संक्रमण,३५ संक्रमित संक्रमणमुक्त्त

देशभर थप १६ जनामा कोरोना संक्रमण,३५ संक्रमित संक्रमणमुक्त्त

  • बुधवार, कार्तिक ९ २०७९

  • 390
    SHARES

  • देशभर थप १६ जनामा कोरोना संक्रमण,३५ संक्रमित संक्रमणमुक्त्त

    काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ५५४ पीसीआर परीक्षणका क्रममा १४ जना र ५६३ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन भने थप ३५ संक्रमित संक्रमणमुक्त्त भएका छन् ।

    हाल नेपालमा ६४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    बुधवार, कार्तिक ९ २०७९०४:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij