Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज एक हजार ३५९ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ४५४

आज एक हजार ३५९ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ४५४

  • शुक्रवार, भाद्र १९ २०७७

  • 828
    SHARES

  • आज एक हजार ३५९ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ४५४

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६४ महिला र आठ सय ९५ जना पुरुषगरी कुल एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

    आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार दुई सय ३६ पुगेको छ ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै आज चार सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

    थपिएकामा काठमाडौं जिल्लाका तीन सय ८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना रहेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, भाद्र १९ २०७७०५:१२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij