Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, कार्तिक ८ २०७९

  • 369
    SHARES

  • थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा ४४ जना संक्रमणमुक्त्त भएका छन् । नेपालमा हाल कोरोनाका ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।


    मंगलवार, कार्तिक ८ २०७९०३:४४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij