Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका ५३ जना संक्रमित थपिए, ५१ संक्रमणमुक्त 

कोरोनाका ५३ जना संक्रमित थपिए, ५१ संक्रमणमुक्त 

  • बिहिवार, कार्तिक ३ २०७९

  • 550
    SHARES

  • कोरोनाका ५३ जना संक्रमित थपिए, ५१ संक्रमणमुक्त 
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको हो । 
     
    यही अवधिमा थप ५१ जना संक्रमणमुक्त पनि भएका छन् भने हाल देशभर सक्रिय  संक्रमितको संख्या ७ सय २७ पुगेको छ । 
     
    पछिल्लो सोही अवधिमा १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका मन्त्रालयले जनाएको छ ।
     


    बिहिवार, कार्तिक ३ २०७९०३:४७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij