Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ७६१ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु

थप ७६१ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु

  • बिहिवार, कार्तिक ३ २०७९

  • 389
    SHARES

  • थप ७६१ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्युसमेत भएको छ ।

    हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।


    बिहिवार, कार्तिक ३ २०७९०३:२६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij